२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सेयर बजारमा आज पनि ठूलो पहिरो

banner

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो गिरावट आएको छ।

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा चलखेल भएको भन्दै विज्ञप्ति जारि गरेपछि नेप्से लगातार घटिरहेको छ।

हिजो ६३ अंकले घटेको नेप्सेमा ७१ अंकको गिरावट आयो। अघिल्लो दिनभन्दा ७१.०६ अङ्क अर्थात् २.४५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८३४.४१ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९२४.४७८५ र कममा २८२८.६२२१ पुगेको थियो।

आज १२७८३७ कारोबारमा २२५२२४९१ कित्ता सेयरको किनबेच भई ११६१९०३५६७३.५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२७ कम्पनीको सेयर किनबेच भएको हो। घट्दो बजारमा कारोबार रकम बढ्नुले लगानीकर्तामा ‘सेलिंग प्रेसर’ बढेको बुझ्न सकिन्छ।

ad

यो पनि पढौँ

पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

Corporate Aawaj

भारतले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो प्रतिबन्ध

कोर्पोरट आवाज डट कम

केन्द्रीय बैंकको ‘नेपाल राष्ट्र बैंक एप’ सुरु

कोर्पोरट आवाज डट कम