२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

banner

नेपाल प्रहरीमा डिआइजीहरुको सरुवा भएको छ । आज गृह मन्त्रालयले १६ डिआइजीको सरुवाको निर्णय गरेको हो ।

सरुवा भएकामा अरुणकुमार बि.सी. प्रदेश १, उमेश रञ्जितकार प्रदेश २, प्रकाशजंग कार्की बागमती प्रदेश, दिवेश लोहनी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश मुकुन्दराज आचार्य, कर्णाली प्रदेशमा गणेश बहादुर ऐर र सुदुरपश्चिममा पुरुषोत्तम कँडेल छन् ।

अख्तियारमा बसन्तकुमार पन्त, विशेष ब्युरोमा घनश्याम अर्याल, काठमाडौं उपत्यकामा उत्तमराज सुवेदी, अपराध अनुसन्धानमा रबिन्द्रबहादुर धानुक, सचिवालयमा बसन्तकुमार लामा, मानव श्रोतमा प्रकाश अधिकारी, सीआइबीमा धीरजप्रताप सिंह, अन्वेषण निर्देशनालयमा इश्वरबाबु कार्की र प्रदेश समन्वय निर्देशनालयमा सहकुल बहादुर थापा छन् ।

ad

यो पनि पढौँ

देउवाद्वारा कांग्रेसले जितेका स्थानीय तहलाई हिँडेका नागरिकलाई खाना खुवाउन निर्देशन

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम