२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

शाओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै–नेपालमा रेडमी नोट १० एस लन्चगर्यो

banner

स्टनिंग क्यामेरा र स्याभेज पर्फमेन्स फिचर गर्दै रेडमी नोट १० एस दु्रत गेमिंग र इम्पु्रभ्ड पर्फमेन्सको लागिशत्तिशाली मेडियाटेकहेलियो जी ९५ का साथउपलब्ध छ
रेडमी नोट १० एस पहिलो उपकरण हो जुनमीयुआई १२.५(अन्तरिम) को आउट–अफ–द–बक्सको साथ आउँछ
काठमाडौँ, ३ असार, २०७८ःशाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट १० एस को लन्च गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ। यो पहिलो उपकरण हुनेछ जुनअहिले सम्मको क्लिनेस्ट मीयुआईएक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम)को साथमाउपलब्धहुनेछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारी ज्यूले भन्नुभयो, “रेडमीमा हाम्राउपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रmेटाइजिंग टेक्नोलोजीको दिशामानिरन्तर कामगर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ। हाम्रो भर्खरै लन्चगरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरुबाट अभूतपूर्व प्रतिव्रिmयाप्राप्तगरिरहेको छ। यसले जीवनको अविश्वसनीय सुपतमूल्यमानवीनताप्रदानगर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ जसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई टु« गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायमगर्दै हामी रेड नोट १० एसलाई प्रस्तुतगर्दैछौँ जसले स्याभेज पर्फमेन्स र स्टनिंग क्यामेराको प्रस्तुती दिन्छ।शक्तिशाली मेडियाटेकहेलियो जी९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागिन्यूनतम ६ जीबीको ¥यामको साथहामीहाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्चतहमा लगेर प्रोत्साहनगर्दैछौँ। न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनमाकुनएप्लिकेशन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ।”
रेडमी नोट १० एस
रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ। ११८ डिग्रीको फिल्ड अफभ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुपफोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जागर्न मद्दत गर्दछ। क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथनयाँयुगकासोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ। यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमापनि टाइम ल्याप्सहरु शुटगर्न मद्दत गर्दछ। रेडमी नोट १० एसले क्वालिटी सेल्फीकालागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधाप्रदानगर्दछ।
भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले
आफ्नोसिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्गएक्सपेरियन्सको लागि रहेको छ। यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायीभ्युइन्गएक्सपेरियन्सको लागिअधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ। यो १०० प्रतिशतडीसिआई–पी३ को साथ आउँछ जसले वाइडर कलर ग्यामटलाई सुनिश्चितगर्दछ र ४५०००००ः१को इम्प्रेसिभ कन्ट्रास्ट रेसियो प्रदानगर्दछ। १८० हट्र्जको टच स्याम्पलिंग रेटको सुविधा राख्दै यसले गेमिंगको बेलामाप्रयोगकर्ताहरुलाई एक पिन–पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कमगर्दछ। रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट–नचको साथ एक बेजेल–लेस डिस्प्लेको प्रस्तुतगर्दछ। डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ।
पर्फमेन्सः मेडियाटेकहाइपरइन्जिन गेमिंग टेक्नोलोजी
रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंगएक्सपेरियन्सको लागि डिजाइन गरिएको हो। यसको सिपियुमाएआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्मकल्कडअप हुन्छ र जिपियु एआरएममालीजी७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्मकल्कड अपहुन्छ। यसले प्रयोगकर्ताहरुलाई शक्तिशालीप्रदर्शन प्रदानगर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ। ६ जीबीको एलपीडीडीआर४एक्स को ¥यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ। यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिन्गलाई सुनिश्चितगर्दछ। पावरको लागियसमायुएफएस २.२ को हाई–स्पिड स्टोरेज पनि रहेको छ।
न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ।विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिव्रिmयाको आधारमामीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रितगर्दछ र सफा, छिटो र कामगर्दा कुशलताप्रदानगर्दछ। एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदानगर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशत सम्म घटाउएको छ जसले लामो ब्याट्रीलाइफप्रदानगर्दछ। उपभोक्ताहरुलाई बढी नियन्त्रण प्रदानगर्दै अब प्रयोगकर्ताहरुलाई आफ्नो उपकरणमा नचाहेको प्रिलोड गरिएको एप्लिकेशनहरु हटाउने र अनइन्स्टलगर्ने स्वतन्त्रता छ।
रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ।
ईभोल डिजाइन
रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियमफिलप्रदानगर्दछ। न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ। टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्डब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहजबनाएको छ। स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याकपनि रहेको छ।
ठूलो ब्याट्री
रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ। यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशतचार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४प्रतिशत सम्मचार्ज हुनमद्दतगर्दछ। रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंगमोडको साथ आउँदछ जसले ब्याट्रीलाइफलाई बचाउँछ।
उच्च गुणस्तर
रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायमगर्दै कर्निंग®गोरिल्ला®ग्लासको साथउपलब्धछ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ। आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानीप्रवेश विरुद्धको सुरक्षा सुनिश्चितगर्दछ । कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनिउपलब्ध रहेको छ।
रंगहरुः
रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्धहुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक।
उपलब्धताः
रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु २० जुन२०२१ बाटउपलब्धहुनेछ।
द्रुत विशिष्टताः
रेडमी नोट १० एस
स्पेसिफिकेशन रेडमी नोट १० एस
रियर क्यामेरा
मेन क्यामेरा ६४ एमपी, १÷१.९७इन्च, ०.७माइव्रmोमिटर, एफ÷१.७९

अल्ट्रा वाइड क्यामेरा ८ एमपी, १÷४ इन्च, १.१२ माइव्रmोमिटर, एफ÷२.२

माइव्रmो क्यामेरा २ एमपी, १÷५ इन्च, १.१२ माइव्रmोमिटर, एफ÷२.४्र ४ सेन्टिमिटर

पोर्टरेट क्यामेरा २ एमपी, १÷५ इन्च,१.७५ माइव्रmोमिटर, एफ÷२.४

फ्रन्ट क्यामेरा
मेगापिक्शेल १३ एमपी
फ्रन्ट क्यामेरा पिक्शेल साइज १.१२ माइव्रmोमिटर
चिपसेट र मेमोरी
चिपसेट
एमटीके हेलियो जी ९५
क्लक स्पिड÷कोर÷बिट्स
एआरएम कर्टेक्स–ए ५५, एआरएम कर्टेक्स–ए ७६ २.०५ गिगाहट्र्ज सम्म

जिपियु एआरएममाली–जी७६ एमसी४२ ९०० मेगाहट्र्ज

¥याम ६ जीबी एलपीडीडीआर ४ एक्स

अपरेटिंग सिस्टम मीयुआई १२.५(अन्तरिम)+एण्ड्रोइड ११

डिस्प्ले
साइज ६.४३ इन्च सुपर एमोलेड

रेजोलुशन एफएचडी+(२४००ह १०८०)

डिस्प्ले ब्राइटनेस पिक ११००निट्स
पीपीआई ४०९
कन्ट्रास्ट रेसियो ४५०००००ः१
डिसिआई–पी ३ १०० प्रतिशत(टिपिकल)
डिजाइन र बिल्ड
बढी पोलिकार्बोनेट
डाइमेन्सन १६०.४६ ८७४.५८ ८.३ मिलिमिटर

२.५डी ग्लास अगाडि ( छ÷छैन) छ
कर्निंग गोरिल्लाग्लास गोरिल्लाग्लास ३
तौल १७८.८ ग्राम
फिंगरप्रिन्ट स्क्यानर साइडफिंगरप्रिन्ट सेन्सर
ब्याट्री
ब्याट्रीको क्षमता ५००० एमएएच(टिपिकल)
चार्जर ३३ वाट इन्बक्स
सेन्सर
सेन्सर एम्बियन्ट लाइट सेन्सर, प्रोजिमिटी सेन्सर, ई कम्पास, एक्सेलिरोमिटर, गाइरोस्कोप

अडियो
स्पिकर डुअल(टप र बटम ओपनिंग)
हेडफोन ज्याक ३.५ मिलिमिटरको ज्याकहाई रेस सर्टिफिकेशनको साथ

माइव्रmोफोन दुईवटा ९नोइज क्यानसलेसनको लागि०
कनेक्टिभिटी
नेभिगेशन जिपियस÷एजिपियस, ग्लोनास, बाईडाउ

ब्लुटुथ ब्लुटुथ भी ५.०
वाई–फाई ८०२.११ ए÷बी÷जी÷एन÷एसी, २.४ जी÷५जी

युएसबी युएसबी टाइप–सी
युएसबी २.० ओटिजी
आइआर ब्लास्टर छ
मूल्यः
६ जीबी+६४ जीबीः नेपालीरु.२४,९९९
६ जीबी+१२८ जीबी नेपालीरु २६,९९९
प्रडक्ट इमेज
रेडमी नोट १० एस

ad

यो पनि पढौँ

सिभिल बैंकका सिइओ पोखरेलले सम्हाले कार्यभार

कोर्पोरट आवाज डट कम

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम

गुहेश्वरी मर्चेण्ट २०औँ वर्षमाः ६ अर्ब २१ करोड निक्षेप संकलन, ४ अर्ब ६० करोड कर्जा प्रवाह

कोर्पोरट आवाज डट कम