२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चालन

banner

महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले फेरि सञ्चालन गर्ने भएको छ ।

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी गर्दै सेवा पुनः सुचारु गर्ने बताएको हो । आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

ad

यो पनि पढौँ

कोरोना नदेखिएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

कोर्पोरट आवाज डट कम

ओबामाद्वारा ट्रम्पको कडा आलोचना

कोर्पोरट आवाज डट कम

बलिउड संगीतकार वाजिद खानको गए राति निधन

कोर्पोरट आवाज डट कम