२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित

banner

नेपाली चेली सविना श्रेष्ठ को-भि’ड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित भएकी छिन्। को’रोना भाइरसवि’रूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जो’न्सन एण्ड जो’न्सन उत्कृष्ट मानिन्छ।

यो कम्पनीबाट उत्पादित भ्या’क्सिनमा विश्व चर्चित व्यक्तित्व बि’ल गेट्सको लगानी छ। पोखराबाट अध्ययन गरेर ने’दरल्याण्ड पुगेकी सविनाले इ’न्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।

२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा से’टलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

थप समाचार –रुसमा शुक्रवार पनि २० हजार जना भन्दा बढी ना’गरिकमा को’रोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।रुसमा गएको २४ घण्टा यता २० हजार ३९३ जना ना’गरिक सङ्क्रमणमा परेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी को’रोना भाइरसका सङ्क्रमितहरू भेटिएको बताइएको छ । थप ६०० जनाको ज्यान को’रोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३२ हजार ना’घेको बताइएको छ ।रुसको मस्को सहरमा सबैभन्दा धेरै प्रभावित भएका छन् ।

समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा को’रोनाको सङ्क्रमण भएको छ ।रुसमा को’रोना भाइरसका वि’रुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

ad

यो पनि पढौँ

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

कोर्पोरट आवाज डट कम

तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकामसहित बजार जोखिममा

कोर्पोरट आवाज डट कम

खुल्ने भए सिनेमा हल, संकटमा परेको इन्डस्ट्री ‘रिभाइव’ हुने आशा

कोर्पोरट आवाज डट कम