२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

साताको पहिलो दिन शेयर बजारमा २७.१७ अंकको बृद्धि

banner

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.१७ अंकले बढेर दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा ७ अर्ब १६ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

ad

यो पनि पढौँ

स्वयम्भूको डेटिङपछि घ्याम्पेडाँडाको ‘यौन काण्ड’ : उपसचिवलाई उन्मुक्ति, खरिदारलाई मुद्दा !

कोर्पोरट आवाज डट कम

सांग्रिला बैंककाे ७५ करोडको ऋणपत्र आजदेखि बिक्री खुल्ला

कोर्पोरट आवाज डट कम

७४ दिनमै बिक्यो ५ सय ७८ वटा निसान म्याग्नाइट

कोर्पोरट आवाज डट कम