२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

ललितपुरबाट युरोकप फुटवलको बाटसट्टेबाज खेल्ने पाँच जना पक्राउ

banner

२६ असार ०७८, ललितपुर । अहिले भइरहेको यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको बिशेष सुचनाको आधारमा प्रहरीले पाँच जना युवकहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगर ५ थसिखेल बस्ने बर्ष ३२ को दिप्जल ढुंगाना,ललितपुर २ सानेपा बस्ने बर्ष २६ को आशिष सिंह,ललितपुर महानग। ११ कोवाहाल बस्ने बर्ष ४२ को राजु महर्जन,ललितपुर महानगर १६ धापागल बस्ने बर्ष ३८ को बिनोद महर्जन र ललितपुर महानगर १२ टंगाल बस्ने बर्ष २९ को सफिर राज राजकर्णिकार रहेको ललितपुर प्रहरीले प्रेस विज्ञप्ती जारी गरि जानकारी दिएको छ ।
गतविहीबार ललितपुरका विभिन्न ठाँउबस्ने युवकहरुलाई प्रहरीले पक्राउ गरीउनीहरलाई सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुर मुद्धामा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ । ।

ad

यो पनि पढौँ

काठमाडौं महानगरले दियो इलेक्ट्रीक कार किन्नेदेखि बेच्नेसम्मलाई फाइदा

कोर्पोरट आवाज डट कम

सूचना विभाग अब पूर्ण रुपमा डिजिटल, सबै काम अनलाइनबाटै हुने

Corporate Aawaj

सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी

कोर्पोरट आवाज डट कम