२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

ट्रेजरी बिलमार्फत राष्ट्र बैंककै पैसामा नाफा कमाउँदै बैंकहरू

banner

काठमाडौं । बैंकहरुले राष्ट्र बैंकसँग ७ प्रतिशतमा ऋण लिएर पुनः राष्ट्र बैंकमा नै लगानी गरेर बिना जोखिम ३ प्रतिशत नाफा कमाउन थालेका छन् ।

राष्ट्र बैंकबाट ७ प्रतिशतमा बैंकहरुले सापटी लिएर राष्ट्र बैंकको ऋणपत्र खरिद गरेर ३ प्रतिशत नाफा कमाइरहेका छन् ।

स्थायी तरलता सुविधामा पाइने सापटी ७ प्रतिशतमा लिएर बैंकहरुले ट्रेजरी बिलको ब्याज दर १० प्रतिशत आउने ठाउँमा लगानी गरिरहेका छन् ।

ट्रेजरी बिलको १०.६ देखि १०.८१ प्रतिशतसम्म व्याज पाउने गरेका छन् ।

स्थायी तरलताको ७ प्रतिशत ब्याजदरमा २ खर्बभन्दा धेरै लगानी भइसकेको छ ।

ad

यो पनि पढौँ

नेपाल भ्रमण वर्ष २०२० स्थगित

कोर्पोरट आवाज डट कम

स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता

कोर्पोरट आवाज डट कम

चीन-अमेरिका वार्ता : कोरोना महामारीविरुद्ध मिलेर काम गर्न तयार

कोर्पोरट आवाज डट कम