४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

banner

काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ ।

१ अर्ब ४३ करोड १४ लाख ६ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज आँधीखोला लघुवित्त कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।न्यादी पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो ।

ad

यो पनि पढौँ

एकैदिन ३ अर्बले कारोबार बढ्दा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंक अग्रस्थानमा

कोर्पोरट आवाज डट कम

मानुषी लघुवित्तको आईपिओ आज बाँडफांड हुदै, २३ लाख बढीले शेयर नपाउने

कोर्पोरट आवाज डट कम

दोहोरो अंकले घट्यो बजार, गुमाउनेसँगै बढी कारोबार गर्नेको अग्रस्थानमा गुडविल फाइनान्स

कोर्पोरट आवाज डट कम