२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

सुनचाँदीको मूल्य स्थिर

banner

काठमाडौं । सोमबार तोलामा ४ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ ।

सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि तोलाको ९७ हजार ७ सय रुपैयाँमा नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा नै कारोबार तोकिएको महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदी मूल्य पनि स्थिर रहेको छ ।

सोमबार तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि १२ सय ५५ रुपैयाँ नै कायम गरिएको महासंघले जनाएको छ ।

ad

यो पनि पढौँ

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

कोर्पोरट आवाज डट कम

नयाँ स्कोर्पियो लन्च हुँदै

कोर्पोरट आवाज डट कम