सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव
काठमाडौं– सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्। गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उनलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको...

