लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ
ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव फेला परेको छ। बुङ्गमती बस्ने उनको गोदावरी नगरपालिका-१० मूलडोलस्थित लेले जंगलमा शुक्रबार राति शव फेला परेको...
समाचार News

