२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा २७६० जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ४०१७

banner

पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० जनामा संक्रमण पुष्टि भएको हो ।

७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा निको हुनेको संख्या ४०१७ रहेको छ भने ३३ जनाको मृत्यु भएको छ ।

ad

यो पनि पढौँ

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

कोर्पोरट आवाज डट कम

एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै

कोर्पोरट आवाज डट कम

घ्याम्पेडाँंडामा रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा

कोर्पोरट आवाज डट कम