४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सूचना प्रविधि

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

banner

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेको फेसबुकको एप जसले भिडियो, शो र लाइभस्ट्रीहरु हेर्न दिने गर्दछ । 

नयाँ अपडेट आएपछि केही प्रयोगकर्ताले एप्पल टिभीमा फेसबुकको भिडियो एप प्रयोग गर्न पाएका छैनन् । फेसबुक वाच टिभी इज नो लंगर एभाइलेबल भनेर प्रयोगकर्ताहरुलाई मेसेज आउने गरेको पाइएको छ । 

फेसबुक वाच टिभी कम्पनीले सन् २०१७ मा रोलआउट गरेको थियो । केहीले पछिल्लो अपडेटले ग्लीच ल्याएको पनि विश्वास गरेका छन् । यस बारेमा एप्पल वा फेसबुकले केही पनि बताएको छैन् ।

ad

यो पनि पढौँ

१० जीबीपीएस प्रविधिमा नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिङ्क, अब अपलोड र डाउनलोड स्पिड बराबर

Corporate Aawaj

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

कोर्पोरट आवाज डट कम