४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

नेप्से उच्च अंकले गिरावट

banner

काठमाडौं । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ ।

२ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको आज ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

२ सय २७ वटा कम्पनी मध्ये ६ वटा मात्रै कम्पनीको सेयर मूल्य सामान्य अंकले वृद्धि भएको छ । आज सानिमा बैंकको ऋणपत्र २ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ४ लाख बराबरको सेयर कारोबार भएको हो ।

ad

यो पनि पढौँ

अब मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया

कोर्पोरट आवाज डट कम

तीन कम्पनीको २० लाखभन्दा धेरै कित्ता बोनस सेयर सूचीकृत, यी कम्पनीको बढ्यो सेयर आपूर्ति

कोर्पोरट आवाज डट कम

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

कोर्पोरट आवाज डट कम