जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ
अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा बसेर अन्तरिक्ष यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनी...

