नेपालका लागि स्वास्थ्य सामाग्री लिएर आएको कार्गो विमान भारत डाइभर्ट
अमेरिकाबाट नेपालका लागि स्वास्थ्य सामाग्री लिएर आएको कार्गो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्न नसकेपछि भारततर्फ डाइभर्ट गरिएको छ। मौसममा आएको खरावीका कारण सो कार्गो...

