गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना
गोकुल बास्कोटाले बताए’ भन्ने समाचार डेढ महिनायता आएका छैनन्। विवादमा राजीनामा दिएपछि बास्कोटा सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन्। ‘सरकारलाई हेप्नि’ थेगोका कारण पनि चर्चामा रहेका

